अमेरिकाका नेपालीबाट जाजरकोटका ४ वटा सरकारी विद्यालयमा कम्प्युटर ल्याब स्थापना

काठमाडौं : जाजरकोटका चार वटा माध्यमिक विद्यालयमा  कम्प्युटर ल्याब स्थापना गरिएको छ। जिल्लाका शिवशंकर मावि जगतिपुर, दिपेन्द्र मावि भुर, भगवती मावि कुदु र शंकरभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटरसहितको ल्याब स्थापना गरिएको हो। तेह्रथुमको जलजलेमा जन्मेर हाल अमेरिकामा बस्दै आएका अभियन्ता डा.ओम दाहालको पहलमा ती विद्यालयहरुमा कम्प्युटर ल्याबको

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब

म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) ले यसको संयोजन गरेको हो । १५/१५ लाख रुपियाँ लागतमा जिल्लाका अन्नपूर्ण गाउँपालिका–४, स्थित प्रभा मावि, रघुगङ्गा गाउँपालिका–३ स्थित ज्ञानोदय मावि र धवलागिरि गाउँपालिका–४ स्थित बुद्धिविकास माविमा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

कम्प्युटरबिना नै कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका जिल्लाका तीन वटा सामुदायिक माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।

विद्यालयमा कम्प्युटर ल्याब स्थापना

खोटाङ, १८ जेठ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनोकामना जनकल्यान माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । निर्मलीडाँडाका स्थानीय एवम् सामाजिक अभियान्ताको पहलमा विद्यालयमा १६ थान कम्प्युटरसहित ल्याब स्थापना गरिएको हो । कक्षा १२ सम्म आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन गराउने उद्देश्यले ईडियु टेक नेपाल फाउन्डेसन र हिमाली ट्रस्ट नेपालले कम्प्युटरका साथै […]

प्रवासी नेपालीको सहयोगमा कम्प्युटर ल्याब स्थापना

काठमाडौँ,८ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ । सन् २०२१ मा कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था एशोसिएशन अफ नेपलिजइन मिडवेष्ट अमेरिका ९आन्मा०को सहयोगमा सङ्कलन गरिएको सहयोग रकमबाट उक्त विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको हो । कोलम्बस म्याराथनको अभियान […]

सीपमूलक शिक्षाले जनजागृति माविमा विद्यार्थीको आकर्षण

फुयाँलका अनुसार विद्यालय शिक्षा क्षेत्र विकास कार्यक्रमले विद्यालयमा कम्प्युटर ल्याब, सेनेटरी प्याड, खाजा निःशुल्क रूपमा प्राप्त भएपछि गरिब, जेहेनदार विद्यार्थीलाई टेवा पुगेको र लक्षित समूहको विद्यालय आउने क्रम बढेको छ।...

गोर्खा फन्डले मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने

मेची । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गरेका छन् ।

ओम्नी अर्थात् यतीजस्तै सरकारको संरक्षण प्राप्त अर्को समूह

१. विद्यालयमा कम्प्युटर ल्याब, एक अर्बका सामानमा साढे तीन अर्बको ठेक्का  निर्वाचन आयोगबाट नै गैरकानुनी