सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

कम्प्युटरबिना नै कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका जिल्लाका तीन वटा सामुदायिक माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।

सम्बन्धित सामग्री

कम्प्युटर सिक्दै ठाकुरबाबाका शिक्षक

बर्दिया । यतिखेर जिल्लाका सबै सामुदायिक विद्यालयमा बर्खे बिदा छ । शिक्षक फुर्सदिला छन् । कोही आफन्त भेटघाटमा त कोही घुमघाममा छन् । तर, ठाकुरबाबा नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक भने यतिखेर सिप सिकाइमा व्यस्त छन् । यहाँका शिक्षक कम्प्युटर सिकेर बर्खे बिदाको सदुपयोग गरिरहेका छन् । ठाकुरबाबा नगरपालिकाले नगरका सामुदायिक विद्यालय तथा शिक्षकलाई प्रविधिमैत्री बनाउने […] The post कम्प्युटर सिक्दै ठाकुरबाबाका शिक्षक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रविधिमय बन्दै सामुदायिक विद्यालय

मुगु– मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् ।  आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न थालेसँगै सामुदायिक विद्यालयहरू प्रविधिमय बन्न थालेका छन् ।  विद्युतीकरण र इन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरूमा डिजिटल प्रविधिबाट पठनपाठन हुन थालेको छ […]

बन्दीपुरमा ‘एक विद्यालय,एक कम्प्युटर’ अभियान

तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो। गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो। बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना […]

बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियान

काठमाडौँ,९ असोज । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो । बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः […]

राष्ट्रपति शैक्षिक कार्यक्रम (सम्पादकीय)

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । कार्यक्रमअन्तर्गत विद्यालय निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ, भवन रेट्रोफिटिङ, शौचालय निर्माण, छात्रा शौचालय निर्माण गरिनेछ । यसैगरी, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ÷शैक्षिक सामग्री कम्प्युटर व्यवस्थापन, विज्ञान प्रयोगशाला, पुस्तकालय, सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तक्र्रियात्मक बोर्ड, स्मार्ट बोर्ड, प्रोजेक्टर, अनलाइन÷अफलाइन सामग्रीको विकास, गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधिलगायत प्राथमिकताका आधारमा बजेट उपलब्ध गराइनेछ । विद्यालयमा दुईदेखि चार कोठासम्म प्रतिदुई कोठाका लागि १८ लाख रुपियाँ अनुदान उपलब्ध गराइनेछ । प्रारम्भिक बालविकास, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, पुस्तकालयका लागि भवन निर्माणका गर्न एक कक्ष निर्माण गर्न १८ लाख रुपियाँ अनुदान उपलब्ध गराइनेछ । शौचालयका लागि प्रस्ताव पेस गर्ने विद्यालयलाई प्रतिविद्यालय सात लाख र खानेपानी माग गर्ने विद्यालयका लागि पनि प्रतिविद्यालय सात लाख रुपियाँ अनुदान उपलब्ध गराइनेछ । विद्यालयमा प्रविधि प्रयोगका लागि पूर्वाधार, डाटा सेन्टर तयार गर्न राष्ट्रपति कार्यालयमा आवेदन परेका १६ विद्यालय, आगलागीबाट प्रभावित ताप्लेजुङ र तेह्रथुमका तीन विद्यालय निर्माण, एचआईभी सङ्क्रमित अध्ययन गर्ने सामुदायिक विद्यालय, अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने शिक्षण संस्था छनोटमा परेका छन् ।

‘भर्चुअल’ बन्दै सामुदायिक विद्यालय

सूचना र प्रविधिले विश्वव्यापकता पाएको धेरैपछि नेपालका विद्यार्थीले बेला मौकामा कम्प्युटर, टेलिभिजन र प्रयोगशाला देख्न थालेका थिए । त्यस्ता साधन देखिँदा अनेक प्रश्नसहित विद्यार्थी झुम्मिन्थे । शिक्षकका लागि पनि यो नवीन विषय हुन्थ्यो तर अब शिक्षण पद्धतिमा सूचना तथा सञ्चार प्रविधिको पहुँच अनिवार्य र सहज भइसकेको छ ।

प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय

पाल्पा । पाल्पाका सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालाई जोड दिएका छन् । जिल्लामा गाउँ तथा शहरमा रहेका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ्ग, कम्प्युटर इञ्जिनीयरिङ्ग ...