काठमाडौं, ८ मंसिर । सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महिन्द्र राय यादवलाई उछिनेका हुन । महतोले ८८९० मत ल्याउँदा यादवले ८७५० मत पाएका छन् । यादवभन्दा महतो १४० मतले अगाडि छन् । त्यस्तै, सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार राज नारायण साहले ५२५६ […]