काठमाडौं, ७ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा आवश्यक रहेको औंल्याएका छन् । “राजनीतिमा इमानदारी, नैतिकता जरुरी हुन्छ । बेटी बचाओ, बेटी पढाओ कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार देखेपछि मुख्यमन्त्री लालबाबु राउतले आफैं बुझेर उहिल्यै स्वतः राजीनामा गर्नुपर्थ्यो । अब त ढिलो भैसक्यो । उपेन्द्रजीले […]