बजारमा विभिन्न कम्पनीको एसयुभी सेग्मेन्टअन्तर्गत प्रतिस्पर्धा बढ्दो छ । धेरैको रोजाइ एसयुभी भएकोले कम्पनीहरू यसैको बिक्री तथा वितरणको लागि विशेष जोड दिँदैछन् । तर उपभोक्ताहरूलाई गाडीको विशेषताहरू उपयुक्त लागे यसै पनि रुचाइन्छ । त्यसमध्येको एउटा उदाहरण हो टाटा नेक्सन । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीको रुपमा हुन्डाईको भेन्यू र रेनोको काइगरलाई लिन सकिन्छ । टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ । टाटा नेक्सनले ग्लोबल एनक्या