गृह मन्त्रालयका सचिव फेरिए

सरकारले गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई नयाँ गृह सचिव बनाइएको हो। गृहमा मोहनकृष्ण सोपाकोटा सचिव थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि गृह सचिव हेरफेर गरेका हुन्। राईसँग गृहमन्त्रालयको लामो अभुनव छ। स्रोतका अनुसार राईलाई गृहमन्त्री रामबहादुर थापाको चाहाना अनुसार प्रधानमन्त्री ओलीले गृहमा खटाएका हुन्। पर्यटन मन्त्रलायका सचिव…

सम्बन्धित सामग्री

गण्डकीमा ६ वर्षको अवधिमा ८ सचिव फेरिए, सबैभन्दा लामो समय बसे रविलाल

५ साउन, पोखरा । संघीयता कार्यान्वयनसँगै गण्डकी प्रदेशमा छैटौं वर्षमा ८ जना सचिव फेरिएका छन् । सुरुका केही वर्ष वर्ष दिन पनि नबसी सरुवा हुने गरेकोमा यसपटक भने रविलाल पन्थ २० महिना प्रमुख सचिव बनेर काम गरे । उनी नै हालसम्मको अवधिमा सबैभन्दा लामो समय गण्डकी प्रदेशको प्रमुख सचिवको रुपमा काम गरेको कर्मचारी बने । […]

अर्थमन्त्रालयका सचिव फेरिए

काठमाडौं ।  सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याइएका हुन् । सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ । राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा कार्यरत थिए । उनी ३ […]

अर्थ मन्त्रालयका दुई सचिव फेरिए

काठमाडौँ – सरकारले अर्थ मन्त्रालयका दुई सचिव परिवर्तन गरेको छ। स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तोयम रायालाई अर्थसचिवको जिम्मेवारी दिएको छ। यसअघि कृष्णहरि पुस्कर अर्थसचिव थिए। सरकारले उनको ठाउँमा रायालाई ल्याएको हो। यस्तै, राजश्व सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिइएको छ। यसअघि राजश्व सचिव रामेश्वर दंगाल थिए। राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए […]

फेरिए गृह सचिव

चुनावको संघारमा गृह सचिव फेरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव फेर्ने निर्णय गरेको हो।...

६ महिनामै तीन पटक फेरिए सचिव

काठमाडौं, जेठ १७ । एउटा मन्त्रालयमा ६ महिनामै ३ पटकसम्म सचिव फेरिएका छन्। यसबाट स्थायी सरकार मानिएको प्रशासन संयन्त्र अस्थिर बनेको छ। खानेपानी मन्त्रालयमा ६ महिनामा ३ पटक सचिव फेरिएका छन्। २०७८ असोज २२ गते उमाकान्त चौधरी खानेपानीमन्त्रीमा नियुक्ति भएयता उनले ३ पटक सचिव फेरिसकेका छन्। चौधरी खानेपानी मन्त्रीमा नियुक्त हुने बेला खानेपानी सचिव प्रमिलादेवी […]

६ महिनामै तीन पटक फेरिए सचिव

काठमाडौं । एउटा मन्त्रालयमा ६ महिनामै ३ पटकसम्म सचिव फेरिएका छन्। यसबाट स्थायी सरकार मानिएको प्रशासन संयन्त्र अस्थिर बनेको छ। खानेपानी मन्त्रालयमा ६ महिनामा ३ पटक सचिव फेरिएका छन्। २०७८ असोज २२ गते उमाकान्त चौधरी खानेपानीमन्त्रीमा नियुक्ति भएयता उनले ३ पटक सचिव फेरिसकेका छन्। चौधरी खानेपानी मन्त्रीमा नियुक्त हुने बेला खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य थिइन्। […]

६ महिनामै तीन पटक फेरिए सचिव

मन्त्रालय स्रोतका अनुसार गेलाललाई मन्त्रीमन्त्री चौधरीले नै रोजेका हुन्। चाँडोचाँडो सचिव फेर्ने प्रवत्ति खानेपानी मन्त्रालय मात्र नभई अन्य मन्त्रालयहरूमा पनि यस्तै अवस्था छ। चाँडो/चाँडो सचिव सरुवा भए भएमा काम गर्न अप्ठायारो हुने पूर्व सचिव मधूसूदन अधिकारी...

प्रदेशका मन्त्रालयमा टिक्दैनन् सचिव, एउटै मन्त्रालयमा चार वर्षमा नौ सचिव फेरिए

गत कार्तिक पहिलो साता अविरल वर्षासँगैको बाढीपहिरोले सुदूरपश्चिममा ३७ जनाले ज्यान गुमाए। घर पुरिएर १७ जना बेपत्ता हुनुका साथै कैयौं परिवार विस्थापित भए। प्राकृतिक विपद्बाट ठूलो मानवीय र भौतिक क्षति...

ऐन अलपत्र पर्दा कर्मचारी प्रशासन अस्थिर

स्थिर सरकार भनिएको प्रशासन क्षेत्र निकै अस्थिर बनेको छ। २०७४ सालको चुनावपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ६ पटक मन्त्री र पाँचपटक सचिव फेरिए। तर प्रशासन क्षेत्रको मूल कानुन संघीय निजामती सेवा ऐन भने अलपत्र परेको छ।...

८ जिल्लाका सीडीओ फेरिए, अध्यागमनको महानिर्देशकमा भट्टराई

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ । बैतडीमा राजेन्द्रदेव पाण्डेलाई प