विराटनगर - नेपाल सरकारले राष्ट्रिय साक्षरता अभियान थालेको १४ वर्षमा प्रदेश १ ‘साक्षर प्रदेश’ घोषणा भएको छ । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र अन्तरगतका १६ मध्ये सप्तरी र सिराहा जिल्ला मधेस प्रदेशतिर गएपछि प्रदेश १ का १४ जिल्लाको साक्षरता प्रतिशतका आधारमा बिहीबार बिहान आयोजिन समारोहमार्फत ‘साक्षर प्रदेश’ घो...