उर्लाबारी युवक मृत्यु प्रकरण : गिरीलाई एक लाख धरौटीमा छाड्न आदेश

उर्लाबारी-५ का ३१ वर्षीय प्रविण बास्तोलाको शंकास्पद मृत्यु भएको प्रकरणमा प्रतिवादीमध्ये थप एक जनालाई जिल्ला अदालत मोरङले सोमबार एक लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

सम्बन्धित सामग्री

सुधार केन्द्रमा युवक मृत्यु प्रकरण : सञ्चालकसहित १७ जना पक्राउ

२६ वैशाख, धनगढी । कैलालीको घोडाघोडीस्थित एक सुधार केन्द्रमा युवकको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ । घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो  पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय …

युवक मृत्यु प्रकरण : १२ जना पक्राउ

बैतडी । बैतडीमा दशरथ चन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । शनिवार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका […]

बैतडीमा युवक मृत्यु प्रकरण : १२ जना प्रहरीको नियन्त्रणमा

बैतडी : दशरथचन्द नगरपालिका १० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु प्रकरणमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। जीवनका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई  अनुसन्धानका लागि नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। शनिबार वनभोज खान दोगडाकेदार गाउँपालिका ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन राति नदीमा मृत अवस्थामा फेला परेका थिए। जीवनसँगै वनभोज खान गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिं

उर्लाबारी युवक मृत्यु प्रकरण : रणपहेलीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणका आरोपित उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेलीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने मंगलबार आदेश गरेको छ ।

उर्लाबारी युवक मृत्यु प्रकरण : थप एक प्रतिवादी पक्राउ

उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणका फरार प्रतिवादीमध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उर्लाबारी–६ का १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो ।

उर्लावारी युवक मृत्यु प्रकरण : प्रहरी निरीक्षकलाई कारबाही माग

उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले इन्स्पेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।

उर्लाबारी युवक मृत्यु प्रकरण : बहिनी सदीक्षाको साहसले मुद्दा अदालतमा

सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अचानक फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन् ।

उर्लाबारी युवक मृत्यु प्रकरण - प्रहरीमाथि पनि अनुसन्धान सुरु

मोरङ – उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले विभागीय अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्य टोली बनाएर प्रहरीमाथि अनुसन्धान सुरु भएको हो । बुधवार जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा १५ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको जानकारी दिइएको हो । प्रहरीको अनुसन्धानमा नै प्रभावित पार्ने तथा शान्ति सुरक्षामा नै असर गर्ने गरी सामाजिक सञ्जालमा गलत प्रचा...

युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द

बसको ठक्करबाट घाइते भई उपचारको क्रममा निधन भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका छन् । साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन ।