उर्लाबारी युवक मृत्यु प्रकरण : थप एक प्रतिवादी पक्राउ

उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणका फरार प्रतिवादीमध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उर्लाबारी–६ का १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो ।