कमजोर संरचनाले फुट्यो मेलम्ची पाइप

कमजोर संरचनाका कारण मेलम्ची पाइप फुटेपछि सोमबार लैनचौर क्षेत्रको सडक जलमग्न र हिलाम्मे बन्यो। लाजिम्पाटस्थित खानी तथा भूगर्भ विभागअगाडि पाइप फुटेर सो क्षेत्र मात्र अस्तव्यस्त नभई काठमाडौंका अन्य विभिन्न स्थानमा पनि थामिनसक्नु सवारी जाम भएको थियो।...

सम्बन्धित सामग्री

लैनचौरमा मेलम्चीको पाइप मर्मतपछि दुईतर्फी सवारीसाधन सञ्चालन

काठमाडौं : लैनचौरमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मर्मत कार्यपछि खानी विभागबाट लैनचौरतर्फ आउने सडकखण्डमा चल्ने सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको जनाएको छ।सोमबार लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक जलमग्न हुनुका साथै सवारी आवागमन समस्या आएको थियो। सडकमा पोखरी बनेपछि सर्वसाधारण र सवारीचालक धेरै सास्ती खेप्न बाध्य भएका थिए।

मेलम्चीकाे कथा : वर्षामा मुहान, हिउँदमा पाइप टाल्दै ठिक्क

काठमाडौं : राजधानीको लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सोमबार सडक जलमग्न भयो।सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्कियो भने पोखरी बनेपछि सवारीचालक र सर्वसाधारणहरू धेरै सकस भोग्न बाध्य भए। पानीकै कारण मोटरसाइकल पल्टिएको थियो। सर्वसाधारण भने जलमग्न पानीमा जोखिम मोल्दै आफ्नो गन्तव्यमा लागेका थिए। त्यहाँमात्र होइन मेलम्ची खानेपानी पुनः वितरण गरेसँगै यतिखेर काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पानी चुहिएर सडक जलमग्न बनेको छ। कालोपुलमा खानेपानीको पा

किन फुट्यो लैनचौरमा मेलम्ची खानेपानीको पाइप ?

सोमबार लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडिको सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक हिलाम्मे बन्न पुग्यो । सडकमा सवारी र पैदलयात्रुले सास्ती खेप्नुपरेको थियो । खानेपानीको पाइप किन फुट्यो भन्ने हालसम्म पत्ता नलागेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइका निर्देशक राजेन्द्र सापकोटाले रातोपाटीलाई जानकारी दिए । पाइपमा बाहिरबाट कुनै चिज ठोक्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । गएराति पाइप फुटेको ठाउँ खोलेर हेर्दा पाइपको केही भाग टुक्रिएर उछिट्टिएको

किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?

काठमाडौं, मंसिर २७ । काठमाडौंको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्यो । त्यसैगरी गत कात्तिक २४ गते पनि मेलम्चीको पाइप परीक्षणको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा सडक जलमग्न भई सवारीसाधन आवागमनमा समेत समस्या भएको थियो […]

मेलम्ची खानेपानीको पाइप फुट्दा ठाउँ–ठाउँमा समस्या

काठमाण्डाै – मेलम्ची खानेपानीको पानी वितरणका पाइप फुट्दा काठमाण्डौका ठाउँ–ठाउँमा समस्या भएको छ । पानी वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न ठाउँमा पाइप फुट्दा सर्वसाधारणले सास्ती भोगेका छन् भने सडकको ट्राफिक व्यवस्थापनमै समस्या भएको छ ।आज साेमवार दिउँसाे लैनचौरमा पाइप फुटदा सडकको केही भागसमेत बगेको छ । जलगम्न हुँदा पैदल यात्रुलाई हिँड्न समस्या भएको छ । पाइप फुट्दा सडकसमेत भत्किएकाले लैनचौर भएर चल्ने गाडीसमेत प्रभावित भएका छन् । खानी तथा भूगर्भ कार्यालयको अगाडि ठूलो पाइप फुट्दा त्यहाँको पानी...

किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?

काठमाडौँको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्यो । त्यसैगरी गत कात्तिक २४ गते पनि मेलम्चीको पाइप परीक्षणको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा सडक जलमग्न भई सवारीसाधन आवागमनमा समेत समस्या भएको थियो । विद्युतको तार भूमिगत गर्ने क्रममा तीनकुनेको पाइप फुटेको पाइएको थियो । सोमबार लैनचौरमा पनि नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा नै पाइप फुटेको हुनसक्ने मेलम्ची

मेलम्ची खानेपानीको पाइप फुटेपछि बाटो हिलाम्मे, सवारी अवरुद्ध

काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो। शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो। सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।

लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक जलमग्न (तस्बिरहरु)

काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ ।लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुटेको हो । सडक जलमग्न भएपछि सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् ।

लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुटेपछि…

२६ मंसिर, काठमाडौं । काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ । खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो । […]

मेलम्ची खानेपानी : चक्रपथभित्र अझै साढे ६०० किलोमिटर पाइप बिछ्याउन बाँकी

२४ माघ, काठमाडौं । काठमाडौंको चक्रपथभित्रका क्षेत्रमा अझै करिब साढे ६ सय किलोमिटर सडकमा पानीको पाइप बिछ्याउन बाँकी रहेको देखिएको छ । काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न नयाँ पाइप बिछ्याउने परियोजनाअन्तरगत निर्माणाधीन ८ सय किलोमिटर क्षेत्रको काममा करिब १५० किलोमिटर क्षेत्रको काम भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को आयोजना कार्यान्वयन निर्देशनालय […]