मेलम्चीकाे कथा : वर्षामा मुहान, हिउँदमा पाइप टाल्दै ठिक्क

काठमाडौं : राजधानीको लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सोमबार सडक जलमग्न भयो।सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्कियो भने पोखरी बनेपछि सवारीचालक र सर्वसाधारणहरू धेरै सकस भोग्न बाध्य भए। पानीकै कारण मोटरसाइकल पल्टिएको थियो। सर्वसाधारण भने जलमग्न पानीमा जोखिम मोल्दै आफ्नो गन्तव्यमा लागेका थिए। त्यहाँमात्र होइन मेलम्ची खानेपानी पुनः वितरण गरेसँगै यतिखेर काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पानी चुहिएर सडक जलमग्न बनेको छ। कालोपुलमा खानेपानीको पा