भारतले नेपालीसँग अनिवार्य कोरोना रिपोर्ट माग्छ, तर नेपालमा परीक्षण रोकियो

बैतडी : रोजगारीका लागि भारत जाने नागरिकको पिसिआर र एन्टिजेन परीक्षण तत्कालका लागि रोकिएको छ। झुलाघाट नाकाबाट भारतका विभिन्न सहरमा रोजगारीमा जानेहरूको नेपालतर्फ कोरोना परीक्षण रोकिएको हो।अत्यावश्यक कामका लागि भारत जाने नागरिकको मात्रै कोरोना परीक्षण गर्न थालिएको बैतडी अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। उनले भने, ‘लक्षण देखिएकाहरूको मात्रै परीक्षण भइरहेको छ, जिल्ला प्रशासनको आदेशअनुसार अत्यावश्यकबाहेक भारत जानेहरूको कोभिड–१९ को परीक्षण रोकिएको हो।’किट

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्य परीक्षणमा कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले यसको पुष्टि गरेका हुन् । उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको […]

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँ कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बस्नुभएको थियो  । उहाँको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उहाँका चिकित्सकले जानकारी दिएका छन् ।ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिनुभएको हो । उहाँले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहनुभएको तर उहाँलाई धेरै ठिक भएको […]

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको नीजि चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको जानकारी दिए । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका थिए । बाइडेनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो । र

काँग्रेस महामन्त्री खड्को कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था सामान्य

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

प्रचण्ड परे विरामी, कोरोना रिपोर्ट यस्तो आयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको छ ।

मैत्रीपुर्ण खेलका लागि इराक जाने सबैको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपुर्ण खेलका लागि इराक जाने नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ। नेपाली टोलीको सोमबार बिहान कोरोना परीक्षण गरिएको थियो। टोलीमा रहेका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरु गरी ३५ सदस्यकै कोरोना रिपोर्ट नेगेटिभ आएको एन्फाले उल्लेख गरेको हो।

पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ

यसैगरी, पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार आइरहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको रिपोर्ट भने पोजेटिभ आएको छ । प्रधानमन्त्रीसहित बालुवाटास्थित सचिवालयका कर्मचारीहरुको शुक्रबार परीक्षणका लागि स्वाब लिइएको थियो ।

एकाएक बेपत्ता भएका जनमोर्चाका सांसद शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट सार्वजनिक भएका छन् । बुधवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफ केयर डाइगोनस्टिक प्रयोगशाला गरिएको कोरोना परीक्षणमा फरक–फरक रिपोर्ट आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले शाहीमा कोरोना सङ्क्रमण नभएको देखाएको छ भने लाइफ केयर डाइगोनस्टिक प्रयोगशाला गरिएको परीक्षणले […]

कोरोना रिपोर्ट बिना भारतको धारचुला प्रवेशमा रोक

न्युज अफ नेपाल, दार्चुला । ७२ घण्टा अर्थात ३ दिनको कोरोना नभएको रिपोर्ट देखाए पछि मात्रै अब देखी भारत प्रवेश गर्न पाइने भएको छ । उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने आदेश जारी गरेको छ । सोही निर्देशिका अनुसार धारचुला […]