कोरोना रिपोर्ट बिना भारतको धारचुला प्रवेशमा रोक

न्युज अफ नेपाल, दार्चुला । ७२ घण्टा अर्थात ३ दिनको कोरोना नभएको रिपोर्ट देखाए पछि मात्रै अब देखी भारत प्रवेश गर्न पाइने भएको छ । उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने आदेश जारी गरेको छ । सोही निर्देशिका अनुसार धारचुला […]

सम्बन्धित सामग्री

पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक

दार्चुला । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलंगा पुलघाटका प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।  उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ । सोही निर्देशिकाअनुसार धार्चुला तहसिलले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा आवतजावत गर्ने व्यक्तिकोे कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरिइएको हो । भारतमा कोरोना दर उच्च रहेका कारण उसले सीमा प्रवेशमा कडाइ गरेको छ । दार्चुलामा पीसीआर परीक्षण गर्ने उपकरण छैन । यस्तो अवस्थामा दैनिक उपभोग्यका लागि भारतीय बजार धार्चुला पुग्ने नेपाली भने आइतवारदेखि मार्कामा परेका छन् । कोरोना संक्रमणको दर उच्च भइरहेका बेला भारतले धार्चुला बजारमा मास्कमा यसअघि नै कडाइ गरेको थियो । मास्कविना यसअघि पनि भारतले प्रवेश दिएको थिएन । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेदेखि बजार तथा यातायात बन्द गराएको छ । धार्चुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरिएन्ट भेट्टिएपछि दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको हो । भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन । भारतले धार्चुलामा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । उनले भने, ‘हामी पनि आज बैठक बसेर सुरक्षा मापदण्डबारे छलफल गर्छौं ।’ कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको हो ।

पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक

दार्चुला। भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपालीलाई आउन दिएपनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ। आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका असइ गगनसिंह भाटले बताए। भारतको उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ। रासस

कोरोना रिपोर्ट विना भारत प्रवेशमा रोक

भारतको उत्तराखण्ड प्रदेशमा बिना कोरोना रिपोर्ट प्रवेशमा रोक लगाइएको छ । ७२ घण्टा अघिसम्मको कोरोना नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै भारत प्रवेश गर्न पाइने भएको छ ।

कोरोना रिपोर्ट विना भारत प्रवेशमा रोक

भारतको उत्तराखण्ड प्रदेशमा बिना कोरोना रिपोर्ट प्रवेशमा रोक लगाइएको छ । ७२ घण्टा अघिसम्मको कोरोना नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै भारत प्रवेश गर्न पाइने भएको छ ।

कोरोना रिपोर्ट विना भारत प्रवेशमा रोक

भारतको उत्तराखण्ड प्रदेशमा बिना कोरोना रिपोर्ट प्रवेशमा रोक लगाइएको छ । ७२ घण्टा अघिसम्मको कोरोना नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै भारत प्रवेश गर्न पाइने भएको छ ।

कोरोना रिपोर्ट विना भारत प्रवेशमा रोक

भारतको उत्तराखण्ड प्रदेशमा बिना कोरोना रिपोर्ट प्रवेशमा रोक लगाइएको छ । ७२ घण्टा अघिसम्मको कोरोना नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै भारत प्रवेश गर्न पाइने भएको छ ।