काठमाडौं, असोज २१ । केही वर्ष अघिसम्म दशैँ सुरु हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो । आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशँै सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ । बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप […]