दसैँ भन्ने बित्तिकै चङ्गा पनि जोडिइहाल्छ । तर पछिल्ला वर्षहरूमा बालबालिकाहरू मोबाइलमा झुम्मिन थालेपछि चङ्गाको संस्कृति हराउँदै गएको छ । त्यसैले बालबालिकालाई चङ्गा उडाउन सिकाउनको लागि चोभारमा चङ्गा चेटको आयोजना गरिएको छ । अभिभावकको उपस्थितिमा बालबालिकाले चङ्गा उडाउन सिकेका थिए । खुला आकाशमुनि चङ्गा उडाउन पाउँदा बालबालिकाहरू दंग देखिन्थे । हेरौँ तस्बिरहरू :