चङ्गा र लट्टाई किन्दै युवा

भक्तपुर । भक्तपुर दरबार नजिकै रहेको चङ्गा पसलमा दसैँको लागि चङ्गा र लट्टाई किन्दै युवा । तस्बिर : प्रदीपराज वन्त/रासस

सम्बन्धित सामग्री

डिजिटल युगले लोप हुँदै चङ्गाको व्यापार

केही वर्ष अघिसम्म दसैं सुरु हुनुअगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुने गरेको भए पनि पछिल्ला वर्ष चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएकोमा व्यवसायी चिन्तित छन्।...

चङ्गा चेटको रौनक घट्दो

काठमाडौं, असोज २१ । केही वर्ष अघिसम्म दशैँ सुरु हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो । आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशँै सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ । बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप […]

चङ्गा चेटको रौनक घट्दो

केही वर्ष अघिसम्म दशैँ सुरु हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो । आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशँै सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ ।

दशैँमा पनि चङ्गा उडेनन् - BBC News नेपाली

महामारीकै कारण माग अनुसारका चङ्गा, धागो र लट्टाई आयात हुन नसक्दा यसका पारखीहरूले समेत राम्ररी उडाउन नपाएको व्यापारी बताउँछन्। एउटा भिडिओ।

मनोरञ्जन कि संस्कृति ?

दशैंको माहौलमा देखिने चङ्गाहरुको भीड आजकल काठमाण्डौंको आकाशमा त्यतिसाह्रो देखिंदैन । यदाकता मात्रै झुल्किने चङ्गाले उपत्यकाको आकाश परिवर्तन भएको संकेत गर्छन् । शरद् क्रृतुको समय र दशै तिहारको याममा आकाशमा चङ्गा नदेखिंदा कताकता अनौठो लाग्छ । दशैंको संकेत लिएर काठमाण्डौंका आकाशमा चङ्गा देखिने पुरानो चलन हो । हातमा लट्टाई बोकेर घरका छतछतबाट आकाशगङ्गातर्फ केन्द्रित हुने युवाहरु अहिले कम्प्युटरको कि बोर्ड, फेसबुक तथा ट्वीटरमा केन्द्रित हुन थालेकाले आकाश बदलिएको छ । पहिला जस्तो आकाशमा चङ्गाको लडार्इं हुन छाडेको छ, बरु अहिले सामाजिक सञ्जालमा यस्तो लडाईं देखिन्छ । विना चङ्गाको आकाशले दशैंलाई फिक्का बनाइरहेको छ ।