काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले अर्थ मन्त्रालयको विनियोजित बजेटका विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले अर्थमन्त्री शर्माले सदनमा दिने जवाफमा एमालेले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउन माग गरेका हुन् ।
उनले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले...