सिन्धुपाल्चोक । संघीय सरकारले एक स्थानीय तह एक आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले सबै सुविधा सहितको १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल सञ्चालन गरिने महत्वकांक्षी योजना अघि सारेको थियो […]