आधारभूत अस्पताल शिलान्यास : रसुवामा कतै निर्माण सुरु, कतै जग्गा प्राप्तीमै समस्या

रसुवामा तीन मध्ये दुई स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माणको काम सुरु भएको छ। २०७७ मंसिर १५ मा केपी ओली नेतृत्वको सरकारले देशभर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको थियो। दुई...