बार्यन म्युनिख लगातार १० औँपटक उपाधि लिग नजिक

बार्यन म्युनिख लगातार १० औँ बुण्डेस लिगा फुटबलको उपाधि नजिक पुगेको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्यनले रेलिगेशन जोगिन संघर्षमा रहेको अर्मिनिया बिइलेफिल्डलाई ३–० ले पराजित गरेको हो । जितसँगै बार्यनले ९ अंकको अग्रता कायम गरेको छ। चार खेल बाँकी रहँदा आउँदो हप्ता दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँगको खेलमा जित निकालेमा बार्यनले उपाधि जित्ने […]

सम्बन्धित सामग्री

प्रि-सिजन: सिटीद्वारा बार्यन म्युनिख पराजित

एजेन्सी- प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले प्रि-सिजन टूरअन्तर्गतको मैत्रीपूर्ण खेलमा जित निकालेकाे छ। आइतबार बिहान सिटीले जर्मन क्लब बायर्न म्युनिखलाई १-० ले पराजित गरेकाे हाे। सिटीकाे जितमा एर्लिङ हालान्डले गरेकाे एक गोल नै निर्णायक बन्यो। उनले खेलकाे १२ औँ मिनेटमा गोल गरेका थिए। प्रि-सिजनमा सिटीको यो लगातार दोस्रो जित हो। यसअघि सिटीले मेक्सिकन क्लब अमेरिकामाथि […]

लेवान्डोस्कीले गोल गरे पनि बार्यन पराजित

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीले गोल गरे पनि बार्यन म्युनिख पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङ्ग्लाडबाचसँग २–१ ले पराजित भएको हो । बोरुसियाका लागि २७ औँ मिनेटमा नेउहास र ३१ औँ मिनेटमा लाइनरले गोल गरेका हुन् । बार्यनका लागि १८ औँ मिनेटमा लेवान्डोस्कीले गोल […]

अप्रत्यासित रुपमा पराजित भयो बार्यन म्युनिख

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको बार्यन म्युनिख अप्रत्यासित रुपमा पराजित भएको छ । अवे मैदानमा भएको खेलमा बार्यन म्युनिख रेलिगेशन जोनबाट बाहिर रहन संघर्ष गरिरहेको एफसी अग्सबर्गसँग २–१ ले पराजित भएको हो । अग्सबर्गका लागि २३ औँ मिनेटमा पेडर्सन तथा ३५ औँ मनिेटमा हानले गोल गरेका हुन् । बार्यन म्युनिखका […]

बार्यन म्युनिख बुण्डेसलिगाको शीर्ष स्थानमा

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ । बार्यनले एफसी युनियन बर्लिनलाई ५–२ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले १५ (पेनाल्टी) र २३ औँ मिनेटमा गोल गरे । यस्तै २४ औँ मिनेटमा लिरोय साने, ६० औँ मिनेटमा कोम्यान र ७९ […]

बार्यन म्युनिख बुण्डेस लिगाको शीर्ष स्थानमा

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्यनले भिएफएल बोचुम १८४८ लाई ७–० ले पराजित गरेको हो। बार्यनका लागि किमिचले दुई तथा लिरोय साने, ग्नाब्री, लेवान्डोस्की र चोउपो–मोटिङले एक–एक गोल गरे। भिएफएलका लाम्प्रोपोउलोसले आत्मघाती गोल गरे। जितपछि बार्यन पाँच खेलबाट १३ […]

बार्यन म्युनिख उक्लियो दोस्रो स्थानमा

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा बार्यनले आरबी लेइप्जिगलाई ४–१ ले पराजित गरेको हो । बार्यनका लागि छैटौँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गरी सुरुवाति अग्रता दिलाए । उनले यो सिजन लिगमा ६ गोल गरिसकेका छन् । बार्यनका लागि […]

बार्यन म्युनिख बराबरीमा रोकियो

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिख र बोरुसिया मोन्चेनग्लाडबाखले बराबरी खेलेका छन् । शुक्रबार राति भएकव खेलमा साविक विजेता बायर्न र मोन्चेनग्लाडबाखले  १-१ गोलको बराबरी खेलेका हुन् । मोन्चेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका हुन् । खेलको १०औँ मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । […]

बार्यन म्युनिख लगातार नवौं पटक बन्यो च्याम्पियन

काठमाडौं :   बार्यन म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ। लगातार नवौँ सिजन च्याम्पियन बनेको हो।जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई ६–० ले पराजित गरेको बार्यन म्युनिख दुई खेल बाँकी हुँदै च्याम्पियन बनेको हो।यो जित भन्दा केही घण्टा पहिले नै बार्यनको उपाधि पक्का भएको थियो, जब नजिकको दाबेदार आरबी लेइप्जिग बोरुसिया डर्टमुण्डसँग ३–२ ले पराजित भएको थियो।उपाधि पक्का भएपछि भएको खेलमा

लिग लिडर बार्यन म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बार्यन म्युनिख एनट्राट फ्रान्कफर्टसँग पराजित भएको छ । शनिबार भएको खेलमा साविक विजतासमेत रहेको बार्यन फ्रान्कफर्टसँग २-१ ले पराजित भएको हो । घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन दाइची कामडा र अमिन यूनेसले एक एक गोल गरे । बार्यनका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको १२औं मिनेटमा कामडाले […]

साविक विजेता बार्यन म्युनिख जर्मन कपबाट बाहिरियो

१ माघ, काठमाडौं । डीएफबी पोकल (जर्मन कप)को साविक विजेता बार्यन म्युनिख दोस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्स्टिन किएलसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बार्यन बाहिरिएको हो । निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा बार्यनका […]