लेवान्डोस्कीले गोल गरे पनि बार्यन पराजित

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीले गोल गरे पनि बार्यन म्युनिख पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङ्ग्लाडबाचसँग २–१ ले पराजित भएको हो । बोरुसियाका लागि २७ औँ मिनेटमा नेउहास र ३१ औँ मिनेटमा लाइनरले गोल गरेका हुन् । बार्यनका लागि १८ औँ मिनेटमा लेवान्डोस्कीले गोल […]