देशका अधिकांश स्थानमा ठूलो पानी पर्ने, सतर्क रहन आग्रह

काठमाडौँ - हाल देशभर मौसममा सामान्य बदली रही धेरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।  आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ...

सम्बन्धित सामग्री

आगामी तीन दिन अझै पानी पर्ने

काठमाडौँ – मनसुनी गतिविधि निस्क्रिय नहु्ँदा यस वर्षको दशैँ हिलाम्ये बनेको छ। अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन अझै सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको नियमित बुलेटिनमा आगामी तीन दिन अझै देशका धेरै स्थानमा ठूलो पानी पर्ने उल्लेख छ। मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय […]

अझै तीन दिन पानी पर्ने !

काठमाडौं : शुक्रबार पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना छ। सुदूरपश्चि र लुम्बिनी प्रदेशमा रातिसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल मधेशबाहेकका सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको

आजको मौसम : देशका थोरै स्थानमा ठूलो पानी पर्ने

काठमाडौं – आज दिउँसो देशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेको पूर्वानुमान छ। आइतबार दिउँसो देशका थोरै स्थानमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन्। गएरातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय भएकाले विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्नेछ। त्यसैगरी कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई […]

मंगलबार र बुधबार धेरै स्थानमा पानी पर्ने सम्भावना

२ साउन, काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ । मौसमविद् हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा […]

देशभर बदली, यी क्षेत्रमा छ पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविद्ले बताएका छन्। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागका केही […]

केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि सामान्य बदली रही मेघगर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १७ दशमलव ७ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने […]

देशका यी स्थानमा ठूलो पानी पर्ने

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, २, बागमती, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेतापनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर केही स्थानमा वर्षाको सम्भावना […]

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी  र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ।दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि-मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर

आज देशका विभिन्‍न स्थानमा पानी पर्ने सम्भावना

स्थानीय वायु र पश्चिमी वायुको प्रभावको कारण आज देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशका विभिन्न स्थानमा पानी पर्ने

काठमाडौं : स्थानीय वायु र पश्चिमी वायुको प्रभावको कारण आज देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना बढेको हो।महाशाखाका अनुसार आज बेलुकी काठमाडौं उपत्यकाका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्नेछ।राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया: सफा रहने छ