ज्योतिषशास्त्र : के हो नाडीदोष ?

हिन्दू परम्परामा विवाह गर्नुअघि केटा र केटीको कुण्डली हेर्ने चलन छ । ३६ मा ३६ नै गुण मिले वैवाहिक जीवन सुखद् हुन्छ भन्ने विश्वास गरिन्छ । अझ नाडी दोष भए विवाह नै गर्न नहुने भनिन्छ । ज्योतिषशास्त्रका अनुसार कुण्डलीमा नाडी दोष अशुभ मानिन्छ । जोडीको कुण्डली मिलाउँदा नाडी दोष देखिए विवाह गर्न नहुने वा विवाह […]