पुलिस क्लबका खेलाडीलाई युरोपियन क्लबमा प्रशिक्षण

काठमाडौं। नेपाल पुलिस क्लबका खेलाडीले युरोपियन फुटबल क्लबमा प्रशिक्षण गर्न पाउने भएका छन्। बिहीबार नेपाल पुलिस क्लब र केल्मीबीच भएको प्रायोजन सम्झैताअनुसार केल्मीले पुरुष फुटबल टिमका खेलाडीलाई युरोपको क्लबमा प्रशिक्षणका लागि पठाउनेछ। वर्षको एक खेलाडीलाई तीनदेखि ६ महिनासम्मको प्रशिक्षणको व्यवस्था र सम्पूर्ण खर्च केल्मीले बेहोर्नेछ। तथापि युरोपको कुन क्लबमा भन्ने टुंगो लागि नसकेको कामरु ट्रेडिङ प्रा.लि.का उत्तम न्यौपानेले बताए।

सम्बन्धित सामग्री

बिदा भए म्यादी प्रहरी (तस्बिरहरु)

काठमाडौँ – निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको बिदाइ गरिएको छ। बिहीबार राजधानीको प्रदर्शनीमार्गस्थित मेहन्द्र पुलिस क्लबमा आयोजित एक कार्यक्रमका बीच उनीहरुको बिदाइ गरिएको हो। त्यसक्रममा निर्वाचन सुरक्षामा योगदान पुर्‍याएकोमा म्यादी प्रहरीहरुलाई कदरपत्रसमेत प्रदान गरिएको थियो। सरकारले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना […]

कोलोराडो स्प्रिंग्स समलिङ्गी नाइट क्लबमा गोली चल्दा ५ को मृत्यु, १८ घाइते

कोलोराडो स्प्रिङ्सको एक समलिङ्गी नाइटक्लबमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । विहान कोलोराडो स्प्रिंग्स पुलिस विभागले नर्थ एकेडेमीमा रिपोर्ट गरिएको गोलीकाण्डपछि घटनास्थलमा पुगेको जानकारी दिएको थियो । अधिकारीहरू नर्थ एकेडेमी ब्लुभर्डको ३४०० ब्लकमा रहेको क्लब क्युमा सक्रिय गोलीकाण्डपछि घटना स्थलमा पुगेका थिए । शहरका सबै चार गस्ती डिभिजनका […]

म्यादी बन्न पुस अप देखि रनिङसम्म : भृकुटीमण्डपमा यसरी चलिरहेको छ प्रशिक्षण

काठमाडौं : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको तालिम जारी छ। देशभर बिहानै म्यादी प्रहरीको तालिम हुन्छ। काठमाडौंका १४ वटा वृतमा तालिम भइरहेको छ। भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा पनि ११७ जना म्यादी प्रहरीको तालिम चलिरहेको छ। असोज ३१ देखि सुरु भएको…

दीपा भारतीय क्लबमा अनुबन्ध

नेपाली महिला फुटबल खेलाडी दीपाले आइलिग छनोट खेल्ने भएकी छन् । मिडफिल्डर दीपा न्यौपानेले भारतीय आइलिग छनोट खेल्ने भएकी हुन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने भएकी छन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ ।‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो’ दीपाले भनिन् । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्

किन खस्कियो विभागीय टोलीको लोकप्रियता ?

इलाम : ६० को दशकमा नेपाली राष्ट्रिय टिममा विभागीय क्लबमा आवद्ध खेलाडीको दबदबा हुन्थ्यो। घरेलु फुटबलमा समेत विभागीय टोलीलाई उपाधिको दाबेदारको रुपमा हेरिन्थ्यो। तर ७० को दशकमा आएपछि नेपाली फुटबलको शीर्ष चारमा रहन नै विभागीय टोलीहरुलाई हम्मेहम्मे देखिन्छ। त्रिभुवन आर्मीबाहेक नेपाल पुलिस र एपिएफले बिरलै मात्र प्रतियोगिता जित्न सफल भएका छन्।१७/१८ वर्षअघि राष्ट्रिय टोलीका कप्तान हरि खड्का, अनन्तराज थापा, जुमानु राई, देवनारायण चौधरी, राकेश श्रेष्ठ सम्मिलित नेपाल पुलिस क्लब खेल मैदानमा प्रवेश गर्दा

राष्ट्रिय टोलीका फरवार्ड सुमनले छाडे पुलिस क्लब

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड सुमन लामाले नेपाल पुलिस क्लब छाडेका छन् । नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्तराज थापाले फरवार्ड सुमनले क्लबमा राजीनामा बुझाएको बताए । “सुमनले क्लबमा आफ्नो राजीनामा बुझाइसकेका छन् । प्रक्रिया अघि बढिसकेको छ । उनी पुलिस क्लबबाट बिदा भएका छन्,” पुलिस क्लबका मुख्य प्रशिक्षक...

सुमनले छाडे नेपाल पुलिस क्लब

फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताए । ‘क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुमनले न्युज कारखानासँग भने । ०७३ सालबाट पुलिस जागिरे बनेका सुमनले यसअघि ०७० सालदेखि नै नेपाल पुलिसबाट फुटबल खेल्दै आएका थिए । फागुन दोस्रो साता सम्पन्न शीर्ष डिभिजन लिगमा चार गोल गर

इन्डोनेसियाको क्लबमा झडप र आगलागीमा १९ को मृत्यु

जकार्ता: इन्डोनेसियाको पपुवा प्रान्तको सोरोङस्थित डबल ओ नाइट क्लबमा दुई समूहबीच झगडा भएपछि आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ।पपुवा प्रहरीका प्रवक्ता आदम एरविन्डीले ज्यान गुमाउनेमा सोमबार क्लबमा झगडा गर्ने एकजना भएको मेट्रो टिभीलाई बताए। बाँकी १८ जनाको मृत्यु आगलागीमा परी भएको बताइएको छ।झगडा हुनुको कारणका साथै आगो लगाइएको थियो वा दुर्घटनावश लागेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।पुलिस अधिकारीहरूले स्थिति स्पष्ट गर्न दुबै समूहका प्रमुख व्यक्तिहरूलाई पनि सोधप

कांग्रेस महाधिवेशन– ३ ठाउँबाट मतदान हुने, यस्तो छ भोट दिने व्यवस्था

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  तीन ठाउँमा व्यवस्थित ढंगले मतदानको व्यवस्था गरिएको उनले बताए । मतदाता (महाधिवेशन प्रतिनिधि)ले शुरूमा सभापतिको लागि भोट हाल्ने छन् ।  सभापतिको भोट बाकसमा खसालेपछि उपसभापति र त्यसपछि क्रमशः महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको लागि मतदान गर्...

पुलिस क्लबलाई केल्मीको प्रायोजन

काठमाडौं। नेपाल पुलिस क्लबको फुटबल, बास्केटबल र भलिबल टिमलाई स्पेनिस खेलसामाग्री उत्पादन कम्पनी केल्मीले प्रायोजन गर्ने भएको छ। तीन खेलका महिला र पुरुष टिमलाई केल्मीले चार वर्षका लागि प्रायोजन गरेको हो। तथापि प्रायोजन रकम भने खुलाइएको छैन। यसअघि केल्मीले महिला र पुरुष फुटबल टिमलाई मात्र प्रायोजन गरेको थियो। सम्झौताअनुसार केल्मीले पुरुष फुटबल टिमका खेलाडीलाई युरोपियन क्लबमा प्रशिक्षणका लागि पठाउनेछ।