चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

चिकित्सा शिक्षा शुल्क अन्योल कायमै: RajdhaniDaily.com | काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । - चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

सम्बन्धित सामग्री

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी आन्दोलनमा

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । मनमोहन मेडिकल कलेज, लिटिल एञ्जल कलेज, निष्ट मेडिकल कलेज लगायतका कलेजले परीक्षा शुल्क बढाएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले विभिन्न तहका परीक्षाको शुल्क बढाएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । यसअघि नियमिततर्फ पुनः परीक्षाको परीक्षा शुल्क २ हजार ५०० लिने गरिएको थियो । आईओएमले पुनः परीक्षा (सप्लिमेन्ट्री) को शुल्क पूर्व जानकारीबिनै ११ हजार ५०

चिकित्सा शिक्षा आयोगले तोक्यो शिक्षण संस्था अनुगमन शुल्क

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने विश्वविद्यालय प्रतिष्ठान तथा शिक्षण संस्थाहरुमा वार्षिक अनुगमन शुल्क तोकेको छ।

चिकित्सा शिक्षा आयोगलाई केएमसीको जवाफ : बढी शुल्क नलिएको दावी

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले विद्यार्थीहरूबाट बढी शुल्क नदिएको दावी गर्दै चिकित्सा शिक्षा आयोगलाई जवाफ पठाएको छ । बढी शुल्क लिएको गुनासो आएको भन्दै आयोगले सोधेको प्रश्नमा केएमसीले विद्यार्थीहरूबाट बढी शुल्क नलिएको र आयोगले तोकेको शुल्कमै पठनपाठन गराइरहेको भन्दै जवाफ पठाएको हो । पठनपाठनका लागि आयोगले निर्धारण गरेको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनासो तथा उजुरी आएको भन्दै आयोगले यो विषयमा केएमसीसहित तीन वटा मेडिकल कलेजसँग जवाफ माग गर्दै पत्र पठाएको थियो । स

अतिरिक्त शुल्क लिन पाइँदैनः चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह अध्यापनमा लाग्ने अतिरिक्त शुल्क नलाग्ने प्रष्ट पारेको छ । शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट शुल्क हुन्छ । यसका साथै, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरुको पढाई पुरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश रहेकोले यी विषयमा थप शुल्क नलाग्ने आयोगको सूचनामा उल्लेख छ ।विभिन्न मेडिकल कलेजले विभिन्न शीर्षकमा बीस

चिकित्सा शिक्षा आयोगले तोक्यो एमबीबीएसदेखि नर्सिङसम्मको शुल्क

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि एमबीबीएसदेखि नर्सिङसम्मको शुल्क तोकेको छ ।  एमबीबीएसको उपत्यकाभित्र ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ तोकिएको छ ।  त्यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ १० लाख, एमडी/एमएस क्लिनिकल २२ लाख ९९ हजार, एमडीएस क्लिनिकलको २२ लाख ९९ हजार तोकिएको छ ।  हेर्नुहोस् सूची

चिकित्सा शिक्षा आयोगद्वारा शैक्षिक सत्र २०७७/७८ का लागि शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७७/०७८ को शैक्षिक सत्रको शुल्क निर्धारण गरेको छ । उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २५० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि   ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ ।यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ र बीपीटी र बीएससीरएमएलटीबीएससी, एमआइटी, मेडिकल माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीका लागि ७ लाख ५० हजार शुल्क लाग्ने छ ।

चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण (के पढ्न कति लागत– विवरणसहित)

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो।...

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि एमबीबीएसतर्फ ८ लाख रुपैयाँ शुल्क बढाउने प्रस्ताव पेस गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव कार्यान्वयन नगर्न आग्रह गरेका छन् । आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउने प्रस्ताव गरेको थियो । कार्यदलले १७ विषयमध्ये अधिकांशमा बढाउने सिफारिस गरेको थियो ।शुल्क निर्धारण कार्यदलले हाल ४०