उद्योगी, व्यवसायी र उच्च आय भएकासँग एमालेले मासिक ५ हजार उठाउने

२७ असार, काठमाडौं । नेकपा एमालेले उद्यमी, व्यवसायी पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने भएको छ । आइतबार जारी अन्तरपार्टी निर्देशिका (अपानि–४) अनुसार, पाँच हजार व्यक्तिसँग मासिक हजार हजार संकलन गर्ने प्रस्ताव गरिएको छ । यो अभियानको नाम ‘पाँच हजारबाट पाँच हजार अभियान’ प्रस्ताव गरिएको छ । ‘यो प्रस्ताव उद्यमी, व्यवसायी र उच्च आय भएका […]