पहिरोमा पुरिएर एकै घरका ४ जनाको मृत्यु , ६ जनाले भागेर ज्यान जोगाए

बझाङमा पहिरोमा बेपत्ता भएका ४ जनाको शव फेला परेको छ । उनीहरु सबै एकै परिवारका हुन । ६ जनाले भने भागेर ज्यान बचाएका त्यहाँको प्रहरीले बताएको छ । बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती […]

सम्बन्धित सामग्री

पहिरोमा पुरिएर आमाछोरी र श्रीमान श्रीमतीको मृत्यु , ९ जना बेपत्ता

देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै पहिरो जाँदा कम्तीमा ९ जना बेपत्ता भएका छन् । पाँचथरको फिदिम नगरपालिका-४ चिसापानीमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ। फिदिम १२ घर भएकी २४ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूलाई बिहान ४ बजेतिर पहिरोले […]

बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाकै मृत्यु (अपडेट)

३ भदौ, धनगढी । बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका-१० को टुमेडाका एकै परिवारका ४ जना बेपत्ता थिए । पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको …

गुल्मीमा पहिरोमा परेर चार जनाको मृत्यु

गुल्मी- गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रि...

गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा …

गुल्मीमा पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु, १ जना बेपत्ता

१५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख …

ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु : RajdhaniDaily.com

RajdhaniDaily.com | बिराटनगर । ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका -

हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

हुम्लाको चखेली गाउँपालिका–६  स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए ।पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए । ५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताए ।

पहिरोमा पुरिएर ४ जनाको मृत्यु – देशसञ्चार

सिमकोट – चंखेली गाउँपालिका–६को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ। उनीहरू एउटै परिवारका सदस्य हुन्। पहिरो जाने घर देउच्या सार्कीको

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, तीन जना बेपत्ता

कालिकोट जिल्लाको तिलागुफा गाउँपालिका–१ नाग्म बजारमा गएको सुख्खा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्। दुई जनाको उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।