५ कम्पनीको ३ करोड २४ लाख कित्ता आईपीओ आउँदै

२४ असोज, काठमाडौं । पाँच वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । उत्पादन तथा प्रशोधन समूहको जगदम्बा स्टिल सहित ५ कम्पनीले आईपीओ निष्कासन गर्न लागेका हुन् । जगदम्बा स्टिलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरी ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड […]

सम्बन्धित सामग्री

अपर सोलु हाइड्रो कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौँ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असार ३० गते, आज (बिहीबार) आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख […]

हिमालयन हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए कम्पनीको सेयर ?

हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म जारी गरेको १९ करोड ६८ लाख २५ हजार कित्ता सेयर आज मंगलबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ८३ हजार ४७ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, बाँकी १५ लाख ७७ हजार २०७ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।कम्पनीले जारी गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो भने योग्य आवेदकहरु मध्येबाट गोला प्रथा गर्दा १ लाख ८३ हजा

हिमालयन हाइड्रोपावरको ९ लाख कित्ता आईपीओ खुल्यो

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडको ९ करोड मूल्य बराबरको ९ लाख कित्ता आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ खुलाएको हो । कम्पनीको जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात् ९ लाख कित्ता सेयरको प्राथमिक बिक्री खुला भएको कम्पनीले जनाएको छ । […]

२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बि

२५ वटा कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ […] The post २५ वटा कम्पनीको आईपीओ आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सामलिङ पावरको आईपीओ बाँडफाँट

सामलिङ पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले मंगललबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।यही कात्तिक ४ गतेदेखि कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर […]

तेह्रथुम पावर कम्पनीको ८ लाख कित्ता आईपीओ भोलिदेखि खुल्ने

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार […]

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्दै

काठमाडौं :  तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो।   १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओका लागि

दुई बीमा कम्पनीको १२४ करोड कित्ता आईपीओ आउँदै

काठमाडौं। साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा बीमा कम्पनी धितोपत्र बोर्ड पुगेका छन्। सानिमा लाईफ इन्स्योरेन्स र युनियन लाईफ इन्स्यारेन्स कम्पनीले बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका हुन्। युनियन लाईफले ६४ लाख ५० हजार कित्ता र सानिमा लाइफले ६० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

१६ कम्पनीको ५ करोड ८८ लाख कित्ता आईपीओ निष्कासनको प्रक्रियामा

बोर्डका अनुसार ती कम्पनीको ५ अर्ब ८८ करोड ५० लाख १८ हजार ५ सय रुपैयाँबराबरको ५ करोड ८८ लाख ५० हजार १ सय ८५ कित्ता आईपीओ निष्कासनको प्रक्रियामा छ