काठमाडौं । नेपालमा मोटरसाइकल आयातमा कडाई भएसँगै कम्पनीहरुले आफुसँग रहेका मोडलमा विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । यही क्रममा नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले धेरै सुविधासहितको नयाँ मासिक किस्ताको स्कीम सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको फाइनान्स स्कीममा यामाहा एमटी १५ खरिद गर्नेका ग्राहकले मासिक ९ हजार १४७ रुपैयाँ किस्ता तिर्नेगरी […]