गठबन्धनलाई हराउँदै फाकफोकथुममा एमाले विजयी

काठमाडौं । इलाम फाकफोकथुम गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार एमाले दीपेन्द्र खनाल विजयी भए । उनले ५ हजार ३२२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्धी कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत प्राप्त गरे ।   उपाध्यक्षतर्फ पनि एमालेनै विजयी भयो । एमालेबाट कल्पना राईले...

सम्बन्धित सामग्री

मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् । गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए […] The post मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए । खनाल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । त्यसबेला खनाल काँग्रेसका रामकुमार श्रेष्ठसँग पराजित भएका थिए । उपाध्यक्षमा पनि एमालेकी कल्पना राई निर्वाचित भएकी छिन् । उनी ५ हजार १५८ मतसहित विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवाद

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

इलाम – इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए । खनाल २०७४ को स्थानीय तहको निर्वाचतमा पनि एमालेबाट उम्मेदवार थिए । त्यसबेला खनाल कांग्रेसका रामकुमार श्रेष्ठसँग […]

सुनवल नगरमा एमाले विजयी

गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो । तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी भएकी छन् । यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका

घोराही उपमहानगर : गठबन्धनलाई हराउँदै एमाले विजयी

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा विजयी भएका एमालेका नरुलाल चौधरीले यस पटक पनि आफ्नो सिट सुरक्षित राख्न सफल भए। उनले...

गठबन्धनका उम्मेदवारलाई हराउँदै बाराकाे निजगढमा एमाले विजयी

बारा – बाराको निजगढ नगरपालिकामा पाँच दलीय गठबन्धनको उम्मेदवारलाई हराउँदै नेकपा एमाले विजयी भएकाे छ । एमालेले निजगढकाे मेयर र उपमेयरमा जित हात पारेको हो ।  मेयरमा एमालेका सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्ग निर्वाचित हुनुभएको हो । मेयरमा पुरीले नौ हजार चार सय ७५ र उपमेयरमा थिङ्गले आठ हजार छ सय ५९ मत ल्याउनुभएकाे हाे ।  मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेश खनालले आठ हजार आठ सय २३ मत प्राप्त गर्दा उपमेयरमा नेकपा माओवादीका रविराज दंगालले आठ हजार पाँच सय १८ मत प्राप्त ग...

निजगढमा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

बाराको निजगढ नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले बिजयी भएको छ। सत्ता गठबन्धनलाई हराउँदै एमालेले निजगढ नगरमा जित निकालेको  हो । नेपाली  कांग्रेस र नेकपा माओवादी केन्द्र बीच  गठबन्धन...

सप्तरीको अग्नीसाइरको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा काँग्रेस

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । उपाध्यक्षमा भने काँग्रेसले विजय हासिल गरेको छ ।  एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ७४ मतका साथ विजयी हासिल गर्दा काँग्रेसका परशुराम चौधरी ३ हजार ८८ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २१६ मतका साथ विजय हासिल गरिन् ।

दैलेखको नारायणमा गठबन्धनलाई हराउँदै एमाले विजयी

दैलेख : दैलेखको नारायण नगरपालिकामा एमाले विजयी भएको छ। गठबन्धनका उम्मेदवारहरूलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन। नगर प्रमुखमा एमालेका लोमन शर्माले ५४३६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा एमालेकै तप्ताकुमारी थापाले ५६७३ मत ल्याएर विजयी भएकी दैलेखका मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले बताए। एमालेबाट प्रमुखमा शर्मा विजयी हुँदा गठबन्धनबाट कांग्रेसका निर्मलाकुमारी खड्का (थापा)ले ५३५७ मत प्राप्त गरेका जनाइए

गुल्मीको सत्यवतीमा एमाले विजयी

गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमाले  विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा निवर्तमान अध्यक्ष्य तथा नेपाली काँग्रेसका नेता पारिश्वर ढकाललाई ६५६  मतान्तरले पराजित  गर्दै एमालेका टिकाराम पाण्डे  विजयी भएका हुन् ।पाण्डेले ६२६७ मत ल्याएका छन् भने ढकालले ५६११  मत  प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा  एमालेकै  निरमाया  तरामुले  गठबन्धनकी  उम्मेदवार तेजकुमारी  थापालाई हराउँदै विजयी भएकी हुन् ।