काठमाडौं । अहिले बजारको हटकेक मोडल दिपल एस-०७ मेरोअटोले झण्डै ५०० किलोमिटर लामो टेष्ट ड्राइभ गरेको थियो । यस टेष्ट ड्राइभको दौरान हामीले यसलाई विभिन्न स्थानमा राखेर फोटो खिचेका थियौं । यसरी खिचिएको तस्विरलाई हामीले तपाईहरु माझ साझा गरेका छौं । हिजो मात्रै कम्पनीले दिपल एस-०७ मोडलको मूल्य ३ लाख रुपैयाँले वृद्धि गरेको छ । […]