चापागाउँमा टेको लगाइएको पुल भाँच्चियाे, टिपर चालककाे मृत्यु

ललितपुरको  चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिँदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिँदा एक टिपर चालकको मृत्यु भएको हो ।पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाकाे ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका  सई पुरुषोत्तम आचार्यले जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियाे । घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका ह

सम्बन्धित सामग्री

टिपर दुर्घटना हुँदा सहचालक बाँस्कोटाको मृत्यु

काठमाडौं, २६ चैत । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो । टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा […]

टिपर दुर्घटनामा चालकको मृत्यु

डडेल्धुरा– डडेल्धुरा सदरमुकामनजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ। आज अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप ००१ क १८७९ नंको टिपर दुर्घटना भएको हो। करिब २०० मिटर तल टिपर खस्दा चालकको मृत्यु भएको हो। जिल्ला सदरमुकामको कीर्तिपुर बजारबाट […]

धनकुटामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

धनकुटा, पुस ३० । धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका वडा नम्बर २ नागढुंगास्थित कोशी राजमार्गमा बा प्र ०३ ००१ क ०५४९ नम्बरको टिपर आज बिहान सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टिपर चालक प्युठान मान्डवी […]

रुपन्देहीमा टिपर दुर्घटना, चालकको मृत्यु

बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको  देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर  दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनौल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो । टिपर  अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

नवलपरासीमा करेन्ट लागेर टिपर चालकको मृत्यु

नवलपरासीमा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ  । नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–३ स्थित खोरन्डी खोलामा प्र.२–०३–००१ख ५३२० नम्बरको टिपर धुने क्रममा करेन्ट लागेर टिपर चालक रुपन्देही बस्ने ३८ वर्षीय देवेन्द्र नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  निस्दी कन्स्ट्रक्सन एण्ड सप्लायर्सको उक्त टिपर खोलामा धुने क्रममा हाइटेन्सन लाइनको नाङ्गो तारमा छुन पुगेको थियो ।  प्रहरीले चालकको घटनास्थलमै मृत्यु जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहे

टिपर दुर्घटनामा, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका चरचरेस्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका बिरकोटका २६ वर्षीय सुदिप गैरे रहेका छन् । दुर्घटनामा चुन ढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नम्बरको टिपर सिद्धार्थ राजमार्गमा आज बिहान दुर्घटना भएको हो । टिपर सडकदेखि ३ […]

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२३ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर दुर्घटना हुँदा पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो । टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका […]

टिपर दुर्घटनामा चालकको मृत्यु

संखुवासभा। निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चिचिला गाउँपालिका–३ पुखुवाको भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपरचालक धनकुटा नगरपालिकाका दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले बताए। ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर भिरबाट अरुण नदीको बगरमा झरेको थियो। रासस

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।बुधबार राति १०ः ०० बजे अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल चिचिला–३ पुखुवामा ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भिरबाट करिब ३०० मिटर तल अ

टिपर दुर्घटनामा चालकको मृत्यु

काठमाडौं : पाल्पाको माथागढी गाउँपालिका-५ सुर्काबासमा टिपर दुर्घटनामा परी टिपर चालक सल्यानका ३७ वर्षीय भोलाराम बोहोराको मृत्यु भएको छ।सुनवलबाट माथागढी-५ चुनढुंगा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको टिपर गोठादी सुनवल सडकखण्डमा बुधबार बिहान करिब ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटना थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको बताइएको छ।