कोरोनाको इपिसेन्टर भारतमा उडान खुला अन्य मुलुक र आन्तरिक भने बन्द

भारतमा दिनदिनै कोरोना संक्रमणदरले रेकर्ड बनाइरहेको छ, तर दुई साताअगाडि नै भारतीय नाका र उडान बन्द गर्नुपर्नेमा सरकारले कोरोना संक्रमण नफैलिएका देशमा उडान बन्द गरेर भारततर्फ भने सातामा दुई खुला...

सम्बन्धित सामग्री

आन्तरिक र अन्तर्राष्ट्रीय सबै उडान खुला गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २२ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रीय सबै उडान खुला गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले कोभिड प्रोटोकल फलो गरेर सबै उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए । उनकाअनुसार उडान खुला गर्ने निर्णय भोलि (बुधबार) मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमार्फत गरिनेछ । कोरोनाको दोस्रो लहरका […]

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको हो । उडान खुल्ला गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । दोस्रो लहरको कोरोना कहरसँगै वैशाख २० गतेदेखि बन्द उडानहरू ६९ […]

स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी असार १७ गतेदेखि आन्तरिक हवाई उडान शुरु हुने

असार ७ गेतको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने  निर्णय गरेको थियो। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान करिब २ महिना पछि खुला हुन लागेको हो।

कोटा तोकेर आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खुला, कहाँ कति ?

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि भने सरकारले कोटा तय गरेको छ । जसअनुसार–काठमाडौँ–दोहार रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वा

५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने  निर्णय गरेको छ। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो।

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने

काठमाडौं, असार ४। निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभित्र […]

आन्तरिक उडान खुला गरौं : आयोन

वायुसेवा सञ्चालक संघ(आयोन)ले कोरोना भाइरस(कोभिड–१९) को संसारभर आन्तरिक उडान बन्द नभएकाले नेपालमा पनि तत्कालै खुला गर्न अनुरोध गरेको छ । संघका प्रवक्ता योगराज कँडेलले विज्ञप्ति जारी गरी छिमेकी मुलुक भारतमा समेत आन्तरिक उडान बन्द नभएको र अन्तर्राष्ट्रिय अनुसन्धानहरुले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेको भन्दै तत्कालै उडान सुचारु गर्न सरकारसँग अनुरोध गरेका हुन् । […]

असार १ देखि आन्तरिक उडान खुला गर्न वायुसेवा सञ्चालक संघको आग्रह

वायु सेवा सञ्चालक संघले असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै वायु सेवा सञ्चालक संघले आन्तरिक उडान खुला गर्न माग गरेको हो ।  सरकारले निषेधाज्ञालाई क्रमश खुकुलो बनाउँदै लैजाने तयारी गरेको समाचार प्रकाशमा आइरहेको समयमा आन्तरिक उडान शुरू गर्न वायु सेवा संचालक संघले माग गरेको हो ।  संघका प्रथम उपाध्यक्ष अनोज रिमालले अन्तराष्ट्रिय प्रावधान अनुसारका सुरक्षा मापदण्डअनुसार विमान सञ्चालन गर्न तयार रहेको उल्लेख गरे...

आजदेखि आन्तरिक उडान बन्द

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सोमबार रातिदेखि आन्तरिक र बुधबार