गण्डकी प्रदेश: मन्त्रालयमा न मन्त्री न कर्मचारी !

२४ कात्तिक, पोखरा । नयाँ प्रदेश सरकार गठनको शुरुको डेढ महिना गण्डकीका अधिकांश मन्त्रालय मन्त्रीविहीन रहे । गठबन्धनबाट बनेको सरकारमा भागबन्डा किचलोकै कारण लामो समयसम्म मन्त्रिपरिषद्ले समेत पूर्णता पाउन सकेन । मन्त्रिमण्डलले पूर्णता नपाउँदा सरकार गठन भएकै दिन नियुक्त भएका मन्त्री समेत विना विभागीय भएकै कारण जिम्मेवारविहीन रहे । उनीहरु कार्यकर्ता भेटघाट र बधाइ थाप्नमै […]

सम्बन्धित सामग्री

शान्ति प्रक्रिया नटुंगिए देशमा द्वन्द निम्तिन सक्छ : मन्त्री बराल

कास्की । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले शान्ति प्रक्रिया नटुंगिए देशमा द्वन्द निम्तिन सक्ने बताउनु भएको छ । निजामती सेवा दिवसको अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति कास्कीले मंगलबार पोखराको शहिद स्मृति आवासिय माविमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । शान्ति प्रक्रिया नटुङगिदासम्म […]

खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटकपटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेका हुन् । ओझा मन्त्रालयका सूचना अधिकारीसमेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेका हुन् […] The post खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मनाङेले कुटे कर्मचारी, भने- चोरलाई पुलिसले पिट्छ

गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मन्त्रालयकै कर्मचारीलाई कुटेका हुन् ।

मनाङेले कुटे कर्मचारी, भने- चोरलाई पुलिसले पिट्छ

गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मन्त्रालयकै कर्मचारीलाई कुटेका हुन् ।

खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ । ओझा मन्त्रालयका सूचना अधिकारी समेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले […] The post खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङेद्धारा कर्मचारीमाथि हातपात

पोखरा, २३ चैत्र । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले मन्त्रालयका कर्मचारीमाथि हातपात गरेका छन् । मन्त्री मनाङेले मंगलबार कर्मचारी शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको जनाइएको छ । सुचना अधिकारी समेत रहेका ओझामाथि मन्त्री मनाङले हातपात गरेको बताइएको छ ।

गण्डकी सरकारका खेलकुद मन्त्री दीपक मनाङेले कर्मचारी कुटे

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) मन्त्रालयकै कर्मचारीमाथि हातपात गरेका छन ।

संघीय निजामती ऐन अघि बढ्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय निजामती ऐन अगाडी बढ्ने बताएका छन् । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेश स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसद्मा अड्किएको संघीय निजामती ऐन अगाडी बढ्ने बताएका हुन् ।‘संघीय निजामती ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसद्मा अड्किएको छ,’ उनले भने, ‘यसबारेमा अस्तिको क्याबिनेटमा छलफल भएको छ अब अगाडी बढ्छ ।’ द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याका विषयमा अहिलेको सरकारले सम्बोध

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गुरुङद्वारा पदभार ग्रहण

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते गुरुङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकोमा सोमबार प्रदेश प्रमुख गुरुङले सहिद चोकमा रहेको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता कुमारी पौडेललाई हटाएर गुरुङलाई प्रमुखमा नियुक्त गरेको थियो।उनलाई स्वागत गर्न गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लागत मन्त्री र उच्च पदस्थ कर्मचारी प्

विकासका काममा संघीय सरकारले असहयोग गर्‍याे : मन्त्री बस्नेत

गोरखा – पर्याप्त बजेट र कर्मचारी बिनाका कार्यालय मात्रै स्थापना गर्दै आएको गण्डकी प्रदेश सरकारले विकास निर्माणका काम पनि थालेको छ । गोरखामा प्रदेश अन्तर्गतको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्थापना भएकै दिन एउटा सिंचाई योजनाको पनि शिलान्यास गरिएको हो । प्रदेश सरकारका तर्फबाट जिल्लामै पहिलो विकास योजनाको रुपम...