आइतबारदेखि ठेकेदारहरूले देशभर काम रोक्ने, ५ हजार बढी आयोजना ठप्प

निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

सहरीका आयोजना कर्मचारी भर्ती केन्द्र

मन्त्रालय मातहतको नयाँ सहर आयोजनाले देशभर २७ ठाउँमा ‘नयाँ सहर’, १० ठाउँमा ‘हिमाली सहर’ तथा १७ ठाउँमा ‘स्मार्ट सिटी’को अवधारणासहित काम गरिरहेको छ।...

आइतबारदेखि ठेकेदारहरूले देशभर काम रोक्ने, ५ हजार बढी आयोजना ठप्प

निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।

एमाले नारा दिने तर काम नगर्ने पार्टी हो : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नारामा मात्रै कम्युनिष्ट भएको बताएका छन्। नेपाली कांग्रेसको ‘घर घरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘देशभर राजनीतिक हलचल आएको छ।  अब कांग्रेसको प्रतिस्पर्धा कम्युनिष्ट पार्टीसँग नै हुन्छ।’अहिलेसम्म भएका राजनीतिक तथा आर्थिक परिवर्तनको बाधक नेकपा एमाले भएको उनले आरोप लगाए। उनले भने, ‘मुलुकको वि

आज शहिद दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । शहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट शहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको ...

मोतीलालको जन्मोत्सवमा दुगड ग्रुपले गर्‍यो विभिन्न सामाजिक काम

एम. भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औ जन्मदिनको अवसरमा ग्रुपले विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ ।  ग्रुपले जन्मदिनको अवसरमा शनिवार देशभर रहेका आफ्ना शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । मुलुकभरबाट ग्रुपले ६६६ युनिट रगत संकलन गरेको छ । जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछापमा ग्रुपको आयोजनामा निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।  शिविर पौष १८ गते मंगलवार देखि २३ गते शनिवारसम्म सोलुखुम्बु र रामेछापको विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूमा स्वास्थ्य शिविर आय...

दुईपटक म्याद थपिएका दुई सय आयोजनाको ठेक्का रद्द गरिँदै

म्याद थपेर पनि काम नहुने देशभरका आयोजना र ठेकेदारको सूची तयार हुँदै  कम्तीमा दुईपटक म्याद थपेका देशभर सय पुल र सय सडक  भारतीय एक्जिम बैंकमार्फत सहयोग लिएका सडक ठेक्कामा धेरै समस्या भौतिक पूर्वाधार...

कांग्रेसको ‘गरिखाने अभियान’लाई देशभर विस्तार गर्न माग

राजनीतिक परिचालनमार्फत् उद्यमशीलता विकासका लागि जागरण गर्ने उद्देश्यले शुरू गरिएको गरिखाने अभियानलाई देशभर विस्तार गर्नुपर्नेमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले जोड दिएका छन् ।  नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ले आयोजना गरेको अन्तक्र्रियामा सहभागी जिल्ला सभापतिहरूले लगानी, पूर्वाधार र रोजगार समितिले मुलुकको दीर्घकालीन हितलाई लक्षित गर्दै काम गरिरहेकाले यस अभियानलाई देशव्यापी बनाउनुपर्ने सुझाव दिए । कार्यक्रममा समितिका सभापति एवं सां...

प्रधानमन्त्री रोगजार कार्यक्रमअन्तर्गत एक लाख ६९ हजारभन्दा बढीले पाए रोजगारी

काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०७७/७८मा देशभर एक लाख ६९ हजार ७२५ जनाले रोजगारी पाएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १६ हजार २९७ आयोजना उनीहरुले रोजगारी पाएका थिए। उनीहरु सबैले कुल एक करोड १८ लाख ६७ हजार ७५२ दिन काम पाएका थिए। देशभर रहेका कूल ७५३ स्थानीय तहमध्ये १० वटाले मात्र कार्यक्रम सञ्चालन गरेका थिएनन्।

नागढुंगा सुरुङमार्गमा प्रगतिलायक काम, अन्य यी ठाउँमा बन्दै छ सुरुङमार्ग

नारायण न्यौपानेकाठमाडौं : मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने गौरव गर्न लायक पाइएको छ।कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी अत्याधुनिक उच्च प्रविधिमार्फत आयोजनाले कामलाई तीव्रता प्रदान गरेसँगै कठिन समयमा पनि उपलब्धि हासिल गर्न सम्भव भएको हो।निर्माण कार्यलाई तीव्ररूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ

निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

देशभर सक्रिय संक्रमितको संख्या बढिरहँदा नारायणगढ–बुटवल सडक विस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा ५ देखि ६ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०–७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।   निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताए । एकै दिन...