सियोल, एजेन्सी अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियन क्षेत्रमा जारी छनोट खेलमा दक्षिण कोरियाले फराकिलो गोलअन्तरको जित निकालेको छ ।शनिबार भएको आफ्नो चौथो खेलमा दक्षिण कोरियाले आफ्नो घरेलु मैदानमा तुर्केमिनिस्तानमाथि ५–० को फराकिलो जित निकाल्न सफल भएको हो । यससँगै कोरियाले छनोट खेलमा आफूले खेलको ४ खेलमध्ये तीन खेल जितेर एक […]