काठमाडौं । ३१ वर्षदेखि सञ्चालनमा रहेको धरानस्थित विमल गुरुङ स्मृति पुस्तकालय विवादमा तानिएको छ । हरेक वर्ष राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको यस संस्थाका संरक्षक पूर्णबहादुर गुरुङले अक्षयकोषको ५५ लाख रुपैयाँ आफ्नो निजी खातामा राखेको पाइएपछि उनी विवादमा तानिएका छन् । स्वर्गीय कवि विमल गुरुङको नाममा खोलिएको यस संस्थाको अक्षयकोषको रकम पूर्णबहादुरको निजी खातामा […]