मोरङको जहदा गाउँपालिले नयाँ प्रशासनक भवन निर्माण गर्ने भएको छ। साढे १० करोड रुपैयाँ लागतमा नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको जहदा गाउँपालिकाले जनाएको छ।...
काठमाडौं, ८ बैशाख । प्रतिनिधिसभा काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहकै उपस्थितिमा वडा भवन बनाउने विषयमा विवाद भएको छ । काठमाडौं महानगरपालिका-२९ को वडा भवन निर्माणस्थलको विषयमा स्थानीय र वडाका प्रतिनिधिहरूबीच विवाद भएको हो । मुद्दा लडेर सरकारी जग्गा जोगाएका स्थानीयको सहमति बिनै एकलौटी रुपमा वडा भवन बनाउन खोजिएको आरोप लागेपछि विवाद भएको । वडा कार्यालयले […]
कानून बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लङ्घन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बिना भइरहेको हो । कुनै पनि ठूला भवन निर्माण गर्नुपूर्व इआइए अनिवार्य गर्नुपर्ने कानूनी व्यवस्था छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार इआइए बिना पूर्वाधार निर्माण गर्न पाइँदैन । …
५ साउन, काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवन बनाउने ठेकेदारले ५ करोड ५ लाख रुपैयाँ फिर्ता गरेका छन् । फर्जी कागजातका आधारमा अनियमितता गरेको विवरण बाहिरिएपछि भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले रकम फिर्ता गरेको सर्वोच्च अदालत स्रोतले बतायो । ‘उनीहरुले ज्यामीले जग खन्ने भनेर दररेट तयार गरी उपकरणबाट जग खनेका थिए, त्यसबारेमा प्रश्न उठेपछि […]
बाँकेस्थित कोहलपुर नगरपालिकाले नयाँ प्रशासनिक भवन बनाउने भएको छ। उक्त भवन निर्माण गर्न शुक्रबार धार्मिक विधिपुर्वक शिलान्यास गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले धार्मिक विधिपुर्वक शिलान्यास गरेका हुन्।...
क्लवको भवन बनाउने बिषयमा झडप हुँदा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । शनिवार इश्वरपुर नगरपालिका-६, बयलवास बजारमा क्लवको भवन निर्माण गर्न दिने र नदिने समुहबीच विवाद...
चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत […]
The post भरतपुर महानगरपालिकाले २२१ काेठाकाे भब्य भवन बनाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.
सदरमुकामस्थित त्रियुगा नगरपालिकाले अत्याधु्निक र सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ। त्रियुगा १० बाँसबारीस्थित डेढ बिगाहा क्षेत्रफल जमिनमा बहुतले, बहुकोठे आधुनिक भवन बनाउने सम्पूर्ण प्राविधिक तयारी भएको नगरपालिकाले जनाएको छ।...
मनाङ । बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नासों गाउँपालिका(१ […]