तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई दबाब

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सोमबार भएको भेटमा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकालेका हुन्। निधि निवास बानेश्वरमा भएको तीन नेताहरूको भेटले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेरै तत्काल मन

सम्बन्धित सामग्री

मन्त्रीको नाम दिन देउवालाई दाहालको ताकेता

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हुनेहरूको नाम दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई ताकेता गरेका छन् । सरकार सञ्चालनको सय दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना हुन थालेपछि दाहालले दबाब बढाएका हुन् ।

सत्ता गठबन्धनको विश्वसनीयतामा ह्रास आएको निधि, कोइराला र सिंहको निष्कर्ष

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरूले नै मन्त्रीपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन् ।काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रीपरिषद्लाई पूर्णता दिन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन्।

मन्त्रिपरिषद् पूर्ण बनाउन प्रधानमन्त्री देउवालाई दबाब

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन, सिंगो मुलुकलाई नोक्सान हुने बताए।

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनु दुखद् : निधि

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दबाब दिए ।गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा […]

यहाँभन्दा भत्कन बाँकी के छ ? धुलो टक्टक्याऊँ, पार्टी उठाऊँ

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रले असाधारण, अद्वितीय उपलब्धी हासिल गरेका थिए । केन्द्रसहित ६ वटा प्रदेशमा वामपन्थी सरकार बन्यो । जनमतले पार्टी एकताका निम्ति दबाब पनि सिर्जना गर्‍यो । र, २०७५ जेठ ३ गते दुई पार्टी एकीकृत भएर नेकपा पनि बन्यो । तर, पार्टी एकताले पूर्णता नपाउँदै प्रधानमन्त्री केपी शर्मा...

कांग्रेसमा आरजु हावी, आफूलाई मन्त्री बनाउन देउवालाई दबाब

काठमाडौं, असार २७ । प्रधानमन्त्री भएको एक महिना बितिसक्दापनि शेरबहादुर देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । उनले सचिवालय समेत गठन गरेको छैनन् ।