प्याब्सन र एनप्याब्सनमा आबद्ध शिक्षकहरूलाई घरमै बसेर स्वास्थ्य परामर्श लिन सकिने सेवा शुरू

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर स्वास्थ्य परामर्श लिन सक्ने व्यवस्था मिलाएको छ ।मिदास टेक्नोलोजीज् प्रा. लि. को सहकार्यमा मेरो डक्टर अनलाइन भिडियो कन्सल्टेन्ट सर्भिस मार्फत कु...

सम्बन्धित सामग्री

प्याब्सन, एनप्याब्सन र मिदास प्रालिबीच सहकार्य

काठमाण्डाै - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएशन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजी प्रालिसँग सहकार्य गरेका छन्।  प्याब्सन र एनप्याब्सनले मिदाससँग गरेकाे सहकार्य अनुसार विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर Mero Doctor – Online Video consultation Service मार्फत कुनै पनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क बनाइएकाे छ । मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएको Mero Doctor...