एसियन खेलकुद प्रतियोगिता (एसियाड)को १८औँ संस्करणमा नेपाली फुटबल टोलीलाई अाइतबार आफ्नो खराब रेकर्ड सुधार्ने अन्तिम मौका रहेको छ। जारी संस्करणमा लगातार दुई हार ब्यहोरेको नेपाल समूह ‘डी’को अन्तिम चरणको खेलमा पाकिस्तानविरुद्ध प्रतिष्पर्धा गर्दैछ। त्यस्तै, अन्य खेलमा नेपालले आइतबार तेक्वान्दो,...