इन्डोनेसियामा लगातार भूकम्पका शक्तिशाली झट्का महसुस गरिएको छ। गत अगस्ट ५ मा इन्डोनेसियाको लामबोक टापुमा आएको भूकम्पपछि दिनहुँ जसो लगातार भूकम्प र परकम्पको महसुस गरिएका छन्।
आइतबारको भूकम्पका कारण एक व्यक्तिको मृत्यु भएको बताइएको छ भने केही स्थानमा आगलागीको खबर छ। सबैभन्दा ठूलो भूकम्प ६.३ म्याग्निच्यूडको रहेको सीएनएनले जनाएको