काठमाडौं, ७ पुस । नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने चार उद्योगहरुको लाईन काटेको छ । प्राधिकरणले हिजो (शुक्रबार) डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । प्राधिकरणका अनुसार यी चार उद्योगको कूल वक्यौता ८ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ । पहशुल […]