दसैंअघि नै विद्युत महशुल समायोजनको तयारी

–एउटै सार्वजनिक सुनुवाइमार्फत देशभर एउटै दर–अधिकांशको विद्युत महशुल घटाउन माग–प्राधिकरणलई मर्का नपर्ने निर्णय गर्ने आयोगको भनाइ–ग्राहकलाई बेवास्ता गरेको उपभोक्ताकर्मीको आरोप विद्युत नियमन आयोगले दसैंअघि नै विद्युत महशुल समायोजन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धिका लागि आयोगमा प्रस्ताव गरेकोमा बिहीबार सार्वजनिक सुनुवाइ गरेको आयोगले तत्काल समायोजन गर्ने भएको हो ।आयोगका अध्यक्ष डिल्लीबहादुर […]