रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी

काठमाडौँ । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी निर्वाचित भएका छन् । त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे । १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ […]

सम्बन्धित सामग्री

रुपन्देही ३ मा लोसपाका सन्तोष पाण्डे विजयी

रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ३ को प्रदेशसभा ९१० बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार सन्तोष पाण्डे विजयी भएका छन् । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरी उनी दोस्रो पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् । लोसपाका उम्मेदवार पाण्डेले १४ हजार नौ सय २८ मत प्राप्त गरेका छन् भने उनका […]

रुपन्देही ४ मा लोसपाका शुक्ला विजयी

रुपन्देहीको क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सवेन्द्र नाथ शुक्ला निर्वाचित भएका छन्।...

रुपन्देही ४ बाट लोसपाले खाेल्याे खाता

रुपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार दुई सय ९६ मतान्तरले पछार्दै विजयी हुनुभएको हो । कुल ७६ हजार छ सय ७५ मतमध्ये शुक्लले २८ हजार मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृत […]

जिसस रुपन्देहीको प्रमुखमा काँग्रेसका चपाई

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन्। शुक्रबार भैरहवामा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी (लोसपा) को गठबन्धन नै विजयी भएको हो।...

रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका चपाईं निर्वाचित

४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको […]

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी

१० जेठ,बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी त्रिपाठी ३९९ मतान्तरले विजयी भएका हुन् । त्रिपाठीले ४६३८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार जयसावलले ४२ ३९ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा लोसपाकै  सुशीलाकुमारी यादव ४७३६ […]

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी

कोटहीमाई गाउँपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल उम्मेदवार बालकृष्ण त्रिपाठी ४,६३८ मत ल्याई विजयी भएका छन् ।

मायादेवी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा विजयी

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । उपाध्यक्षमा भने लोसपाकी नर्वदा देवी उपाध्याय विजयी भएकी छन् । अध्यक्षमा चौधरी ५ हजार ३ सय ८६...

मायादेवी अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । अध्यक्षमा ध्रुवनारायण चौधरी दोहोरिएका छन् । कांग्रेसका चौधरी पाँच हजार ३८६ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार राम अधारे अहिरले चार हजार ९८८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको...

रुपन्देहीको मायादेवीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा लोसपा विजयी

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरीले अध्यक्ष पदमा ५ हजार ३ सय ८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राम अधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे । उपाध्यक्षमा लोसपाकी नर्वदा देवि उपाध्याय ४ हजार ९ सय ४२ […]