रुपन्देहीको मायादेवीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा लोसपा विजयी

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरीले अध्यक्ष पदमा ५ हजार ३ सय ८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राम अधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे । उपाध्यक्षमा लोसपाकी नर्वदा देवि उपाध्याय ४ हजार ९ सय ४२ […]

सम्बन्धित सामग्री

कपिलवस्तुको शुद्धोधनको अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी विजयी

८ जेठ, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कमलेश शरण चौधरी ४४८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निसार अहमद खाँले ४१८२ र नेपाली कांग्रेस पार्टीका उम्मेदवार रामनरायण यादवले १८२८ मत पाए […]

मायादेवी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा विजयी

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । उपाध्यक्षमा भने लोसपाकी नर्वदा देवी उपाध्याय विजयी भएकी छन् । अध्यक्षमा चौधरी ५ हजार ३ सय ८६...

मायादेवी अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । अध्यक्षमा ध्रुवनारायण चौधरी दोहोरिएका छन् । कांग्रेसका चौधरी पाँच हजार ३८६ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार राम अधारे अहिरले चार हजार ९८८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको...

धनुषाको धनौजी अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उमेदवार विजयी

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राजकुमार साह दुई हजार २६२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार जीवेन्द्र झाले दुई हजार १६३ मत पाए । यस्तै, नेकपा (एमाले)का उमेदवार रामबाबु साहले...