फ्राइडे रिलिज : हलमा ‘चपली हाइट ३’

३० पुस, काठमाडौं । चलचित्र ‘कठपुतली’ रिलिज भएको दुई सातापछि अर्को नेपाली चलचित्र ‘चपली हाइट ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाली हलमा हिन्दी र अंग्रेजी चलचित्रको दबदबा रहेको अवस्थामा रिलिज भएको थ्रिलर जनराको चलचित्र ‘चपली हाइट ३’ले नयाँ आशा छर्ने अपेक्षा गरिएको छ । निर्माता अर्जुन कुमारले चलचित्र रिलिज भएसँगै एक भिडियो सार्वजनिक गरेका […]

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : दुई विदेशी सहित हलमा ४ फिल्म

आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक नयाँ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘म’ र ‘चपली हाइट ३’ । म फ्रेस फिल्म हो भने ‘चपली हाइट ३’ यस अगाडि दुई पटक प्रदर्शनमा आएपनि राम्रो ब्यवसाय गर्न नसकेको फिल्म हो । दुई फिल्म मध्य धेरै हल ‘म’ ले पाएको छ । यी दुबै फिल्मको अलवा हलिउड सुपरस्टार ब्रान्ड पिट अभिनीत ‘बुलेट ट्रेन’ र साउथ स्टार रवि तेजाको ‘रामा राव अन ड्यूटी’ पनि प्रदर्शनमा आएको छ ।‘रामाराव अन ड्युटी’

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै दुई नेपाली फिल्म

काठमाडौं : शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘म’, र ‘चपली हाइट ३’ प्रदर्शन भएका छन्। त्यसैगरि, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘रामाराव अन ड्यूटी’ र हलिउड फिल्म ‘बुलेट ट्रेन’ रिलिज भएका छन्। सुवर्ण थापा निर्देशित फिल्म ‘म’ लाई कान्तिपुर फिल्म एकेडेमीले…

फ्राइडे रिलिज : देशभर ‘चपली हाइट–३’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘चपली हाइट–३’ प्रदर्शनमा आएको छ । एकल प्रदर्शन अवसर पाएको यो फिल्मले देशभरका सबै हल भने पाएको छैन । किनभने केही अगाडि प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा’को अलवा ‘कठपुतली’ ‘स्पाइडर म्यान’ लगायत फिल्म समेत अझै प्रदर्शनरत छ ।निकेश खड्का निर्देशित तथा अर्जुन कुमार निर्मित ‘चपली हाइट ३’ स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निर

फ्राइडे रिलिज : देशभर ‘कठपुतली’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘कठपुतली’ प्रदर्शनमा आएको छ । हरर विषयमा निर्माण भएको फिल्म देशभरका चलचित्र घरबाट एकसाथ प्रदर्शनमा आएको हो । हिजो बिहीबारबाट रिलिजमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ अन्तिम समयमा सरेको कारण ‘कठपुतली’ लाई एकल प्रदर्शन अवसर मिलेको हो ।भिमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय देख्न सकिन्छ । अभिनेता कर्माको वरिपरि मूल कथा घुमेको फिल

फ्राइडे रिलिज : ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’

फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र भवनमा दुई फिल्म रिलिज भएका छन् । ती हुन् ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पा’ । यी दुवै विदेशी फिल्म हुन् । आजबाट प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘चपली हाइट ३’ केही सातापछि सरेकोले चलचित्र भवन नेपाली फिल्मविहिन भएका हुन् ।‘स्पाइडर म्यानः नो वे होम’ स्पाइडरम्यानले नेपालमा उच्च ग्रस कलेक्सन गर्ने अनुमान गर्न सकिन्छ । क्यूएफएक्सले मुलुकभर गरेर यसलाई ५७ सोज दिएको छ । विश्वचर्चित पात्र र ब्रान्ड भएका