नेपाली काँग्रेसले सुरु गरेको दोस्रो चरणको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’अन्तर्गत मङ्गलबार देशका सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ । संस्थापक नेता बीपी कोइरालाको १०६आँैं जन्म जयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभरि एकैपटक सुरु गरिएको अभियान मङ्गलबार सकिएको छ ।