ओखलढुङ्गामा पहिराले आठ घर विस्थापित

ओखलढुङ्गा - पहिराले लिखु गाउँपालिका-९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए …

सम्बन्धित सामग्री

लमजुङको दोर्दीस्थित ढोडेनीमा पहिरो, जोखिममा घरहरु

लमजुङ दोर्दी गाउँपालिका– ६ ढोडेनीमा गए राति पहिरो जाँदा घरहरु जोखिममा परेका छन्। उक्त पहिराले चार घर विस्थापित भएका छन् भने करिब ४० रोपनी खेतबारीमा नोक्सान पुगेको प्रहरीले जनाएको छ।

ओखलढुङ्गामा पहिराले आठ घर विस्थापित

ओखलढुङ्गा - पहिराले लिखु गाउँपालिका-९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए …

बन्दीपुरमा ७२ घरपरिवार विस्थापित

दमौली । बाढी–पहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढी–पहिरोबाट विस्थापित भएका हुन् । बन्दीपुर–२, खहरे, धारापानी, वडा नम्बर–३, रामकोट र वडा नम्बर–५, कल्चोकमा बाढी–पहिरोले ७२ घर विस्थापित भएका हुन् । बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको...

लमजुङमा १०९ घर विस्थापित

लमजुङ । लमजुङमा पहिराले १०९ घर विस्थापित भएका छन् । केहीदिनदेखि लगातार परेको अविरल वर्षालेले आज बिहानबाट

पहिराले छ घर विस्थापित

पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् ।