लमजुङ दोर्दी गाउँपालिका– ६ ढोडेनीमा गए राति पहिरो जाँदा घरहरु जोखिममा परेका छन्। उक्त पहिराले चार घर विस्थापित भएका छन् भने करिब ४० रोपनी खेतबारीमा नोक्सान पुगेको प्रहरीले जनाएको छ।
ओखलढुङ्गा - पहिराले लिखु गाउँपालिका-९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् ।
गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए …

दमौली । बाढी–पहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् ।
एउटै वडामा ४८ सहित ७२ घर बाढी–पहिरोबाट विस्थापित भएका हुन् । बन्दीपुर–२, खहरे, धारापानी, वडा नम्बर–३, रामकोट र वडा नम्बर–५, कल्चोकमा बाढी–पहिरोले ७२ घर विस्थापित भएका हुन् ।
बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको...